SHARE
बुटवल टुडे · आइबार​ ११ माघ २०८२ ०९:३७ AM · 1 मिनेट पढाइ

नेकपा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, दलको मुख्य सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ ।