SHARE
बुटवल टुडे · आइबार​ ११ माघ २०८२ ११:४६ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सभामा लुम्बिनीबाट चन्द्रबहादुर, रामकुमारी र वासुदेव विजयी

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन नेपाली कांग्रेस र एमाले गठबन्धनका साझा उम्मेदवार विजयी भएका भएका छन् ।