बागमती प्रदेशको राष्ट्रिय सभा सिटमा देवकोटा र दंगाल विजयी
काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशको २ सिटमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् । नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् । महिला क्लस्टरमा कांग्रेसकी गिता देवकोटाले ६ हजार २३९ मत प्राप्त गर्दै निर्वाचन जितेकी छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
