SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०३:०६ AM · 1 मिनेट पढाइ

रुपन्देही ३: विरासत र नयाँ अनुहारको प्रतिस्पर्धा

भैरहवा, १२ माघ ।  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनले रुपन्देही जिल्लालाई फेरि एक पटक राजनीतिक ध्यानको केन्द्रमा ल्याएको छ । यस पटकका मुख्य प्रतिस्पर्धीहरू फरक पृष्ठभूमि, अनुभव र नेतृत्व शैलीको प्रतिनिधित्व गर्छन् । चिकित्सक, विद्यार्थी नेता, स्थानीय प्रशासनिक नेतृत्व र राजनीतिक विरासत बोकेका उम्मेदवारहरू अहिले क्षेत्र नम्बर ३ मा मुख्य प्रतिस्पर्धामा रहेका छन् ।