भन्सारलाई पारदर्शी र जबाफदेही बनाऊ
आज ७४ औँ भन्सार दिवस । नेपालमा विविध कार्यक्रम गर्दै आज यो दिवस मनाइदैछ । दिवस मनाउँदै गर्दा नेपालको भन्सार प्रणालीलाई डिजिटल अनलाइन सिस्टममा लैजाने प्रतिबद्धता गरेको पाँच वर्ष पूरा भएको छ तर प्रतिबद्धता अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन । नेपालले ६८ औ भन्सार दिवसको अवसरमा २०७६ सालमा भन्सार प्रणालीलाई अनलाइनमा लैजाने प्रतिबद्धता जनाएको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
