नेपाल स्पोर्ट्स समिट २०२६ को घोषणा
नेपाल स्पोर्ट्स समिट कमिटीले ‘नेपाल स्पोर्ट्स समिट २०२६’को घोषणा गरेको छ । सम्मेलन यही माघ २२ गते काठमाण्डौमा आयोजना हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
