SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०६:५० AM · 1 मिनेट पढाइ

महिला टी २०: स्कटल्यान्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

आईसीसी महिला टी-२० विश्वकप अन्तर्गत नेपाल समूहचरणबाटै बाहिरिएको छ। यससँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै बनेको छ।