बुटवल बदल्ने शिक्षा
बुटवलमा शैक्षिक संस्थाको विकाससँगै बस्ती, बजार र पूर्वाधार फैलिंदै गएको देखिएको छ । २०२० को दशक सम्म हालको ट्राफिक चोकको उत्तरतिर मात्र खुम्चिएको बुटवल अहिले निकै फैलिएको छ । जहाँजहाँ शैक्षिक संस्थाहरू छन्, त्यसकै सेरोफेरोमा बजार केन्द्रहरू बनिरहेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
