SHARE
बुटवल टुडे · सोमबार १२ माघ २०८२ ०८:०३ AM · 1 मिनेट पढाइ

शिक्षालाई सामाजिक रूपान्तरणको आधार बनाउँदै बुटवल

बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रलाई केवल औपचारिक पठन–पाठनको विषय मात्र नभई सामाजिक रूपान्तरणको आधारका रूपमा हेरेको छ । त्यसैले हाम्रो मुख्य प्राथमिकता सबै बालबालिकालाई समान, गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्नु हो ।