सेयरबजारमा सामान्य गिरावट, कारोबार १६ अर्ब ३५ करोड
काठमाडौँ । १३ अर्ब ७८ करोडको कारोबार भएको भोलिपल्ट सोमबार पुनः सेयरबजारमा उच्च कारोबार भएको छ । साउन १४ मा १६ अर्ब ४४ करोडको कारोबार भएयता पहिलो पटक ६ महिनामा बजारमा सोही हाराहारीमा कारोबार भएको हो, नेपाल स्टक एक्सचेन्जले जनाएको छ । सोमबार लगानीकर्ताले १६ अर्ब ३५ करोडको सेयर किनबेच गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
