बैंकहरूले गरे उम्मेदवारको लागि छुट्टै खाता खोल्न पाइने व्यवस्था
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारको नयाँ बैंक खाताको व्यवस्था गरिएको छ । निर्वाचन आयोगले गत शुक्रबार राष्ट्र बैंकलाई पत्राचार गरेसँगै केन्द्रीय बैंकले सोमबार सर्कुलर जारी गरेको हो । यससँगै बैंक तथा वित्तीय संस्थाहरूले उम्मेदवारका लागि छुट्टै खाता खोल्न सक्ने बाटो खुलेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
