प्रचण्ड उम्मेदवार रहेको रुकुम पूर्वमा मतदाता संख्या कति ? (विवरणसहित)
काठमाडौँ ।फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान तानिएको निर्वाचन क्षेत्रमध्ये एक हो रुकुम (पूर्व) । यो निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल ३४ हजार ७ सय ७२ मतदाता छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
