रुपन्देहीका उम्मेदवारको योग्यता: साक्षरदेखि पाइलट र विशेषज्ञसम्म
बुटवल, १३ माघ । रुपन्देहीमा ५ वटा निर्वाचन क्षेत्र छन् । ५ निर्वाचन क्षेत्रबाट ६५ जना स्वतन्त्रसहित १५९ जनाले मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये २ जनाको उम्मेदवारी फिर्ता र खारेजी भएको छ । बाँकी १ सय ५७ जना चुनावी मैदानमा छन् । उम्मेदवारहरूले आफ्ना योजनाका बारेमा सामाजिक सञ्जालमा प्रचार थालेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
