पाँच दशकअघिको शिक्षा: सम्झनामा शिक्षक
बुटवल, १३ माघ । मुलुकमा जहानीया राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएपछि विभिन्न ठाउँमा विद्यालयहरू खुल्न थाले । राणा शासन अन्त्य भएको अर्को वर्ष २००८ सालमा रुपन्देहीकै पहिलो विद्यालयको रूपमा बुटवल हाइ स्कुल स्थापना भयो । त्यसै समयमा गणेश जनता विद्या भवन (हालको कान्ति मावि) मा अध्ययन सुरु भयो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
