‘अब हाम्रो होइन, राम्रो प्रतिनिधि छानौँ’
फागुन २१ गते आम निर्वाचनको प्रयोजनका लागि अहिले मुलुक निर्वाचनमय बनेको छ । विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू जनताको घरदैलोमा व्यस्त छन् । राजनैतिक दलका घोषणापत्र अव सार्वजनिक हुने क्रममा छन् । सरकार समेत सङ्घीय निर्वाचनको वातावरण सिर्जना गर्न तातिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
