SHARE
बुटवल टुडे · मङगलबार १३ माघ २०८२ ०३:०१ AM · 1 मिनेट पढाइ

यो निर्वाचनलाई ख्यालठट्टा मात्रै नबनाऔँ 

कसैले मौकामा चौका हान्नु पर्छ भन्छन् त कसैले मौकामा सही निर्णय गर्नुपर्छ समेत भन्छन् । जसरी भने पनि जे भने पनि कुरा उस्तै हो र उही हो । सही मौकामा सही काम गर्ने र सही निर्णय गरियो भने मौकाको चौका त्यही हो । पहिले मौका आएको ठिक समयमा थाह पाउनु पर्दछ । अनि बल्ल चौका हान्न पाइन्छ ।