SHARE
बुटवल टुडे · मङगलबार १३ माघ २०८२ ११:२८ AM · 1 मिनेट पढाइ

दल र उम्मेदवारले बैङ्किङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ, १३ माघ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैङ्किङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् ।