SHARE
बुटवल टुडे · मङगलबार १३ माघ २०८२ १२:१४ PM · 1 मिनेट पढाइ

युवराज सफल पक्राउ

 काठमाडौं । ‘युवराज सफल’ भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गालीबेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्तालाई लक्षित गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्दयुक्त तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोप छ ।