SHARE
बुटवल टुडे · मङगलबार १३ माघ २०८२ ०१:२१ PM · 1 मिनेट पढाइ

पूर्व सांसद रामचन्द्र भट्टराईको निधन

पूर्व सांसद रामचन्द्र भट्टराईको निधन भएको छ। बुटवलबासी ८४ बर्षिय भट्टराईको आज बिहान ११ बजे ह्दयघातका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ।