SHARE
बुटवल टुडे · मङगलबार १३ माघ २०८२ ०५:०६ PM · 1 मिनेट पढाइ

अख्तियारद्वारा वरिष्ठ इञ्जिनियर आचार्यविरुद्ध आरोपपत्र दायर

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इञ्जिनियर (अधिकृत आठौँ तह) भरतकुमार आचार्यविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।