SHARE
बुटवल टुडे · मङगलबार १३ माघ २०८२ ०५:०८ PM · 1 मिनेट पढाइ

सर्वोच्च अदालतले भन्यो-संसद् पुनःस्थापनको मागमा २० गते पेसी तोकिएको होइन

सर्वोच्च अदालतले संसद् पुनःस्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ ।