प्रदेश छाड्दै सङ्घतर्फ
बुटवल, ०९ माघ । लुम्बिनी प्रदेशका चार जना प्रदेश सभा सदस्य अहिले मतदातामाझ एउटै प्रश्नको सामना गरिरहेका छन्– प्रदेशमै किन मतदाताको वाचा पूरा गरेनौँ ? तर उनीहरूको जवाफ पनि उस्तै छ–“सङ्घीय सांसदमै पुगेर मात्र जनताको अपेक्षा पूरा हुन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
