एक वर्षमा ५ सय ५९ विरुद्ध मुद्दा
बुटवल, ९ माघ । समाजमा हुने विभिन्न प्रकृतिका अपराधजन्य कसुरमा संलग्न रहेको आरोपमा बुटवल प्रहरीले ५ सयभन्दा बढी मानिसलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । प्रहरीका अनुसार जघन्य अपराधमा संलग्न रहेको भन्दै ५१ जना मानिसलाई पक्राउ गरिएको हो । समाजमा हुने अवैध चोरी–लुटपाटमा संलग्न रहेको भन्दै १ सय ४० जनालाई समाउन सफल भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
