SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०३:५५ AM · 1 मिनेट पढाइ

वसन्त पञ्चमीको शुभकामना

आज सरस्वती पूजा अर्थात् वसन्त पञ्चमी । वसन्त ऋतुको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिन विद्यार्थीका लागि मात्रै होइन, हामी सबैको लागि विशेष दिन हो । किनभने आजको दिन हामी सबैले विद्याकी खानी देवी सरस्वतीको पूजा उपासना गर्छौँ ।