SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०८:१९ AM · 1 मिनेट पढाइ

रूपन्देही–२ मा राप्रपाकी कार्भिका थापाद्वारा उम्मेदवारी फिर्ता

बुटवल । रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेकी कार्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी छन् । अमेरिकाको ग्रीन कार्ड लिएकी थापाले शुक्रबार उम्मेदवारी फिर्ता लिएकी हुन् । थापा राप्रपाका नेता तथा पूर्व कानुनमन्त्री निरञ्जन थापाकी छोरी हुन् ।