SHARE
बुटवल टुडे · शुक्रबार​ ९ माघ २०८२ ०८:५० AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ । शुक्रबार दिउँसो नवनिर्वाचित सभापति गगन थापाको सभापतित्वमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । सभापति थापा भएपछि यो पहिलो पटक कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।