विश्व स्वास्थ्य सङ्गठनबाट अमेरिका औपचारिक रूपमा बाहिरियो
काठमाडौँ । अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट आधिकारिक रूपमा बाहिरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सुरु गरेको बहिर्गमन प्रक्रिया हिजो पूरा भएसँगै अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको सात दशकभन्दा लामो साझेदारी अन्त्य भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
