सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा
काठमाडौं । विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन् । उनी केहीबेरअघि पार्टी कार्यालय पुगेका हुन् । आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने बताइएको छ । पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिती रहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
