केसीले लिएनन् उम्मेदवारी फिर्ता
बुटवल । दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो उम्मेदवारी कायमै राखेका छन् । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार दाङ–१ बाट कसैले पनि उम्मेदवारी फिर्ता लिएको छैन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
