बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘परिवर्तनको उद्घोष’ सभा जनकपुरमा सुरु भएको छ ।रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सहितका नेताहरूले सम्बोधन गर्ने सभामा हजारौँको उपस्थिति रहेको छ । सभास्थल तिरहुतिया गाछी भरिभराउ हुँदै गएको छ । अहिले पनि जुलुससहित सहभागीहरू आउने क्रम जारी छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
