SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ ०९:०२ AM · 1 मिनेट पढाइ

उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने

बाँके, ५ पुस । नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दिन राई पदबाट राजीनामा दिने भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभाको चुनाव लड्नका लागि उपमेयर पदबाट राजीनामा दिएर फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् ।