हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो
काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका उम्मेदवार टुङ्ग्याएको छ । सहमहामन्त्री फरमुल्लाह मन्सुरले हिमाली जिल्लामा उम्मेदवारको नाम टुङ्गिएको जानकारी दिएका छन् । ‘हिमाली जिल्लाका उम्मेदवार टुङ्ग्याएका छौँ । केही नाम मिलाउन बाँकी छ,’ उनले भने । सहमहामन्त्री मन्सुरका अनुसार बाँकी नाम टुङ्गिएपछि सार्वजनिक गरिनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
