SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ ०९:३२ AM · 1 मिनेट पढाइ

यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ?

आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मंगलबार मनोनयन दर्ता हुँदै छ । मनोनयनलाई व्यवस्थित र सभ्य बनाउन रुपन्देहीका ५ वटै निर्वाचन अधिकृतको कार्यालयहरूले आइतबार सर्वपक्षीय बैठक गरेका थिए । बैठकले राजनैतिक दलहरूलाई मनोनयनको लागि अलग अलग समय तोकेको छ ।