नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित)
काठमाडौं, ५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका उम्मेदवारहरू टुङ्गो लगाएको छ । भोलि, माघ ६ गते, देशभर उम्मेदवारी दर्ता हुने छ । त्यसअघि नै नेकपाले देशभरका उम्मेदवार तय गरिसकेको हो । पार्टीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पूर्वबाट उम्मेदवार बनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
