SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ १०:०७ AM · 1 मिनेट पढाइ

यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले देशभरका उम्मेदवारहरू टुङ्गो लगाएको छ । नेकपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर उम्मेदवारको टुंगो लगाएको हो।