लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद
प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुने भएपछि लुम्बिनी प्रदेश सभाका तीन जना सांसदले राजीनामा दिएका छन्। प्रदेश सभा सचिवालयका अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का धनबहादुर मास्की र नेकपामा समाहित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धर्मबहादुर चौधरीले राजीनामा दिएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
