SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ १०:५८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

राष्ट्रिय जनमोर्चाले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि २२ जिल्लाबाट उम्मेदवारहरूको नाम तय गरेको छ । जनमोर्चाले सोमबार ७६ मध्ये २२ जिल्लाबाट २१ फागुनमा हुने निर्वाचनका लागि उम्मेदवारहरूको नाम तय गरेको हो ।