दुर्गा प्रसाईं पोखराबाट पक्राउ
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । उनी पोखरामा आयोजित कार्यक्रममा सहभागी भएकै क्रममा पक्राउ गरिएको हो । कास्कीका प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेत ले पक्राउ भएको पुष्टि गर्दै भने, “काठमाडौँबाट पक्राउ अनुमति आएको छ । सोही अनुसार हामीले कार्यान्वयन गरेका हौँ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
