मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी
काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना र सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारी गरेका छन् । स्रोतका अनुसार, केहीबेरमा मन्त्री पदबाट राजीनामा दिई प्रतिनिधिसभा सदस्यको उम्मेदवारको टिकट लिन लागेका हुन् । ललितपुर बालकुमारीका स्थायी बासिन्दा खरेलले साँझ ५ बजे पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
