कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार
बुटवल। नेपाली कांग्रेसले गुल्मी निर्वाचन क्षेत्र नम्बर १ मा चन्द्र भण्डारी र निर्वाचन क्षेत्र नम्बर २ मा भुवन श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
