SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ १२:१८ PM · 1 मिनेट पढाइ

माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु

माटोको ढिस्काेले पुरिदा दाङको लमहीमा एकजनाकाे मृत्यु भएको छ । साेमबार बेलुका सम्राट सिमेन्ट उद्योग भित्र टनेलमा काम गर्ने क्रममा माटाेकाे ढिस्काेले पुरिदा लमही नगरपालिका वडा नम्बर ७ अरविन चाैधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।