सञ्चारमन्त्री खरेलले दिए राजीनामा
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारी दिने तयारीमा रहेका खरेलले पदबाट राजीनामा दिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
