SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ ०१:१२ PM · 1 मिनेट पढाइ

उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ?

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ भोलि माघ ६ गते उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको छ। निर्वाचन कार्यतालिकाअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत दलहरूले भोलि निर्वाचन क्षेत्रहरुमा स्थापना भएका कार्यालयहरुमा पुगेर उम्मेदवारी दर्ता गर्नुपर्नेछ।