कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार
रुपन्देही- ३ मा कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुशील गुरुङलाई उमेदवार बनाएको छ । भैरहवाका युवा नेता गुरुङ काग्रेस क्षेत्र नम्बर ३ का सभापति समेत हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
