बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा
बाँकेको क्षेत्र नं. २ मा काका भतिज भिड्ने भएका छन् । जनता समाज पार्टी नेपालबाट काका मोहम्मद कमरुद्दिन राई र नेकपा एमालेबाट भतिज मोहम्मद ईस्तियाक राई भिड्ने भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
