SHARE
बुटवल टुडे · सोमबार ५ माघ २०८२ ०७:०८ PM · 1 मिनेट पढाइ

प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा

लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसीले पनि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी छिन् । प्रदेश सभा सचिवालयले प्रकाशित गरेको सूचनाअनुसार नेपाल कम्युनिष्ट पार्टीकी सांसद केसीले प्रदेश सभा सदस्यबाट राजीनामा दिएकी हुन् ।