रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’
शनिवार रातीदेखि नै रुपन्देहीका मतदाताले एउटा अनपेक्षित समाचार सुनिरहेका थिए । सायद त्यसमा धेरै मतदाताको कौतुहलता, उत्सुकता अनि चासो मिसिएको थियो । त्यो परिघटना रुपन्देहीका लागि कुनैपनि परिस्थितिमा स्वाभाविक लागिरहेको थिएन । मतदाताका लागि अस्वाभाविक तर पार्टीले आधिकारीक निर्णय गरेर आएको कुरामा विश्वास गर्नुपर्ने बाध्यता थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
