वन मासिँदै, सरकार रमिते
नवलपरासी, ६ माघ । वातावरणीय सन्तुलनको आधार मानिने वनजङ्गल क्षेत्र दिनानुदिन अतिक्रमणको चपेटामा पर्दै जाँदा नवलपरासी मात्र होइन, समग्र तराई–मधेस क्षेत्र नै गम्भीर दीर्घकालीन पर्यावरणीय सङ्कटतर्फ धकेलिँदै गएको छ । व्यक्तिगत स्वार्थ, संस्थागत विस्तार र सरकारी विकास पूर्वाधारका नाममा भइरहेको अन्धाधुन्ध हस्तक्षेपका कारण वन क्षेत्र क्रमशः सङ्कुचित बन्दै गएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
