तानसेनमा खोलामै क्रसर
पाल्पा, ६ माघ । सङ्घीय सरकारको स्पष्ट नीति र मापदण्ड हुँदाहुँदै पनि स्थानीय सरकारले त्यसको कार्यान्वयन नगर्दा पाल्पाको तानसेन नगरपालिकामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
