यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। लुम्बिनी प्रदेशका रुपन्देही १ मा हिरा केसी, २ मा चुन्नप्रसाद पौडेल, रुपन्देही ३ मा सुशील गुरुङ र रुपन्देही ५ मा भरत शाह चुनाब लड्दैछन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
